Oct 02 2026 | २०८३, आश्विन १६ गते

मनमोहन प्राबिधिक बिश्वबिद्धालयमा इन्जिनियरिङ (BE) का लागि आवेदन खुला।

मनमोहन प्राबिधिक बिश्वबिद्धालयमा इन्जिनियरिङ (BE) का लागि आवेदन खुला।

  • 861
    SHARES

  • मनमोहन प्राबिधिक बिश्वबिद्धालयमा इन्जिनियरिङ (BE) का लागि आवेदन खुला।

    फागुन, १२, काठमाडौ - मनमोहन प्राबिधिक बिश्वबिद्धालय स्कुल अफ इन्जिनियरिङमा भर्नाका लागि प्रवेश परिक्षाको अनलाइन आवेदन खुलेको छ।

    बिश्वबिद्धालयमा संचालित Bachelor in Civil Engineering तथा  Bachelor in electrical and Electronic शैक्षिक कार्यक्रमको लागि शैक्षिकसत्र २०७८/७९ को लागि नयां भर्नाको लागि अनलाइन आवेदन खुला  हएको हो।

    इच्छुक विद्यार्थीहरुले अनलाइन मार्फत मिति २०७८ चैत २ गते दिनको ४ बजे सम्म नियमित र चैत ९ गते सम्म दोब्बर दस्तुर सहित आवस्यक कागाजातहरु समावेस गरि scan copy JPEG/JPG/PNG format मा upload गरिसक्नु पर्ने बताइएको छ।

    आवेदकको शैक्षिक योग्यता  बिज्ञान बिषयमा १०+२ वा इन्जिनियरिङमा डिप्लोमा तह वाए लेभल वा अन्य बोर्ड बाट प्रबिणता प्रमाणपत्र तहमा न्युनतम ४५% अंक ल्याएको हुनुपर्ने जनाएको छ।

    अनलाइ आवेदनका लागि बिश्वबिद्धालयको वेबसाईट www.mtu.edu.np र www.soe.mtu.edu.np मा गएर भर्न सकिने जनाएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1645669000977.jpg

    images
    बिहिवार, फाल्गुण १२ २०७८०८:२९:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार