Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्राथमिक तह प्रथम श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

प्राथमिक तह प्रथम श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 1.3K
    SHARES

  • प्राथमिक तह प्रथम  श्रेणिको लिखित परिक्षाको नतिजा प्रकाशित । (नतिजा सहित)

    असार, ३ काठमाडौ । शिक्षा सेवा आयोगले प्राथमिक प्रथम श्रेणी-२५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सुचना प्रकाशित गरेको छ।

    आयोगको बिज्ञापन नं. ८/७८/७९/ प्राथमिक तह द्वितीय श्रेणी शिक्षक पदको लागि २०७८ चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मीलित भएका परिक्षार्थिहरुको नतिजा प्रकाशित गरेको हो ।

    आयोगले छनोट भएका उमेददवारलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

    यस्तो छ नतिजा

    FB_IMG_1655429231691.jpgFB_IMG_1655429233625.jpgFB_IMG_1655429235319.jpgFB_IMG_1655429236992.jpgFB_IMG_1655429238563.jpgFB_IMG_1655429240209.jpgFB_IMG_1655429241730.jpgFB_IMG_1655429244992.jpgFB_IMG_1655429248753.jpgFB_IMG_1655429250418.jpg

    images
    शुक्रवार, आषाढ ३ २०७९०७:२१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार