Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि द्वारा स्नातकोत्तर तह MBS दोश्रो बर्षको नतिजा प्रकाशित ।

त्रिवि द्वारा स्नातकोत्तर तह MBS दोश्रो बर्षको नतिजा प्रकाशित ।

  • 819
    SHARES

  • त्रिवि द्वारा स्नातकोत्तर तह MBS दोश्रो बर्षको नतिजा प्रकाशित ।

    असार, ५ काठमाडौ त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातकोत्तर तह MBS को नतिजा प्रकाशित गरेको छ।

    बिश्वबिद्धालयले २०७८ असोज महिना मा संचालन गरेको MBS दोश्रो बर्ष २०७७ सालको बार्षिक परीक्षा प्रणाली अनुसार संचालित परिक्षाको नतिजा प्रकाशित गरेको हो।

    परिक्षाको नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाईट www.tuexam.edu.np मा मा गएर हेर्न सकिने छ। अर्थात Sms प्रणाली मार्फत MBS (Space) रोल नम्बर टाइप गरि ३३६२४ मा SMS गेरेर जानकारी पाउन सकिने छ।

    त्यसैगरी ४ बर्षे B.F.A-2077 2nd Year तथा Counselling PSYC-2077 समेत नतिजा सार्वजनिक भएको छ ।

     

    images
    आइतवार, आषाढ ५ २०७९०९:०६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार