Oct 03 2026 | २०८३, आश्विन १७ गते

करार सेवामा शिक्षक पदपूर्ति गर्ने ।

करार सेवामा शिक्षक पदपूर्ति गर्ने ।

  • 516
    SHARES

  • करार सेवामा शिक्षक पदपूर्ति गर्ने ।

    साउन, २६ दमौली । तनहु जिल्ला ब्यास नगरपालिकाले करार सेवामा शिक्षक पदपूर्ति गर्ने भएको छ। नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक बिद्यालयमा १५ जना मावि तह र २५ जना स्वयंसेवी शिक्षक करार सेवामा पद पुर्ती गर्ने भएको हो।

    पालिकाले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिक हरुले सूचना प्रकाशित भएको १५ गते भित्र निवेदन दिइ सक्नुपर्ने छ। दर्खास्त दिनकोलागि नगरपालिकाको कार्यलयको राजस्व ब्यबस्थापन उपसाखामा राजस्व तिरेको रसिद सहित निवेदन दिनुपर्ने छ। बिस्तृत जानकारिकोलागी पालिकाको वेबसाईट vyasmun.gov.np मा गएर हेर्न सकिने छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1660203549188.jpg

    images
    बिहिवार, श्रावण २६ २०७९०१:३७:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार