Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि बागमती र गण्डकी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

निमावि बागमती र गण्डकी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 581
    SHARES

  • निमावि बागमती र गण्डकी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशित । (नतिजा सहित)

    पुस, २९ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले बागमती प्रदेशको नेपाली, अङ्‍ग्रेजी, गणित, सामाजिक, संस्कृत कर्मकाण्ड र गण्डकी प्रदेशको नेपाली र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

    मिति २०८० पुस २२ देखि २५ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा बागमती र गण्डकी प्रदेशको शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

    आयोगको आजको निर्णय अनुसार प्रकाशन गरिएको नतिजाको आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको बेवसाइट www.tsc.gov.np मा गई नतिजा प्रकाशित भएको मितिले सातदिनसम्म हेर्न सकिने नतिजामा उल्लेख छ ।

    नतिजा हेनुहोस्ः

    FB_IMG_1705234830205.jpgFB_IMG_1705234831866.jpgFB_IMG_1705234833572.jpgFB_IMG_1705234835314.jpgFB_IMG_1705234836960.jpgFB_IMG_1705234838697.jpgFB_IMG_1705234840391.jpgFB_IMG_1705234842088.jpgFB_IMG_1705234843959.jpgFB_IMG_1705234845735.jpg

    images
    आइतवार, पौष २९ २०८००९:३५:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार