Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रावि तेह्रथुम, ताप्लेजुङ र झापाको नतिजा सार्वजनिक (नतिजासहित)

प्रावि तेह्रथुम, ताप्लेजुङ र झापाको नतिजा सार्वजनिक (नतिजासहित)

  • 722
    SHARES

  • प्रावि तेह्रथुम, ताप्लेजुङ र झापाको नतिजा सार्वजनिक (नतिजासहित)

    माघ, २१ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको  लिखित परीक्षाको तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० माघ २८ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।

    आयोगको  आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २० र २१ गर्ने भएको छ ।

    यस्तो छ नतिजा !

    FB_IMG_1707055647362.jpgFB_IMG_1707055648728.jpgFB_IMG_1707055650107.jpgFB_IMG_1707055651387.jpgFB_IMG_1707055652608.jpgFB_IMG_1707055653831.jpgFB_IMG_1707055655077.jpgFB_IMG_1707055656326.jpgFB_IMG_1707055657505.jpgFB_IMG_1707055658788.jpg

    images
    आइतवार, माघ २१ २०८००८:२१:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार