Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रावी सर्लाही, गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

प्रावी सर्लाही, गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

  • 755
    SHARES

  • प्रावी सर्लाही, गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

    माघ, २६ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको सर्लाही, गुल्मी, कालिकोट र कञ्‍चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन ४ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।

    आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २० देखि २५ गते गर्ने भएको छ ।

    यस्तो छ नतिजा !

    https://tsc.gov.np/bigyapan?id=1378

    FB_IMG_1707489196813.jpgFB_IMG_1707489198732.jpgFB_IMG_1707489200196.jpgFB_IMG_1707489201546.jpgFB_IMG_1707489202881.jpgFB_IMG_1707489204542.jpgFB_IMG_1707489205855.jpgFB_IMG_1707489207220.jpgFB_IMG_1707489208600.jpgFB_IMG_1707489209972.jpgFB_IMG_1707489212099.jpgFB_IMG_1707489213466.jpgFB_IMG_1707489214829.jpgFB_IMG_1707489216161.jpgFB_IMG_1707489217471.jpgFB_IMG_1707489218766.jpgFB_IMG_1707489220090.jpg

    images
    शुक्रवार, माघ २६ २०८००८:३३:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार