Aug 13 2026 | २०८३, श्रावण २८ गते

मावि शिक्षक पदको लिखित परिक्षाको केन्द्र सार्वजनिक (केन्द्र सहित)

मावि शिक्षक पदको लिखित परिक्षाको केन्द्र सार्वजनिक (केन्द्र सहित)

  • 1.2K
    SHARES

  • मावि शिक्षक पदको लिखित परिक्षाको केन्द्र सार्वजनिक (केन्द्र सहित)

    फागुन, २० गते काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित प्रतियोगितात्मक परिक्षाको केन्द्र सार्वजनिक गरेको छ।

    आयोगले मिति २०८० चैत ३ गते शनिवार संचालन हुने माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदकाे खुल्ला प्रतियाेगितात्मक परीक्षा प्रथमपत्र (सामान्य) काे परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

    यसअघि आयोगले नेपालीको २८६३ जना, अंग्रेजी २९६८ जना, कम्प्यूटर विज्ञान ६१ जना, गणित १३५८ जना, सामाजिक १६८६ जना, विज्ञान १२८१ जना, अर्थशास्त्र २४० जना र संस्कृत व्याकरण १५ जना शिक्षक पदको लागि बिज्ञापन खुला गरेको थियो।

    परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुस ।

    FB_IMG_1709473088479.jpgFB_IMG_1709473089856.jpgFB_IMG_1709473091222.jpgFB_IMG_1709473092462.jpgFB_IMG_1709473093701.jpg

    images
    आइतवार, फाल्गुण २० २०८००७:५७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार