Oct 04 2026 | २०८३, आश्विन १८ गते

कोरिया अध्यायनको लागि निशुल्क छात्रवृति ( सूचना सहित )

कोरिया अध्यायनको लागि निशुल्क छात्रवृति ( सूचना सहित )

  • 745
    SHARES

  • कोरिया अध्यायनको लागि निशुल्क छात्रवृति ( सूचना सहित )

    संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय को निजामति सेवा ऐन २०४९ दफा ४०ख् (३) बमोजिम गठित छात्रवृति समितिको बैठकले दक्षिण कोरिया सरकार द्वारा नेपाल सरकार निजामति क्रमचारीलाइ प्रदान गर्ने छात्रवृति को लागि सुचना प्रकासित गरेको छ |

    योग्यता पुगेका निजामति क्रमचारिहरुलाई ११ मार्च २०२१ भित्र जनशक्ति योजना शाखा मा आइपुग्ने गरि निवेदन दिनहुन् वा hrd.moga@gmail.com मार्फत पथाउनुहुन अनुरोध गरिएको छ |

    हेर्नुस बिस्तृत  सूचना 

    govt-scholarship-nepal.png

     

    scholarship-korea-nepal.png

     

    nepal-korea-scholarship.png

    images
    शुक्रवार, फाल्गुण ७ २०७७०९:३३:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार