Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक सेवा आयोगद्वारा प्रावी लिखित परीक्षाको केन्द्र निर्धारण।(केन्द्र सहित)

शिक्षक सेवा आयोगद्वारा प्रावी लिखित परीक्षाको केन्द्र निर्धारण।(केन्द्र सहित)

  • 739
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा प्रावी लिखित परीक्षाको केन्द्र निर्धारण।(केन्द्र सहित)

    असार, १६ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकको प्रथम पत्र परिक्षाको केन्द्र निर्धारण गरेको छ।

    आयोगले मिति २०८१ असार २२ गते संचालन हुने प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित सामान्य परिक्षाको केन्द्र निर्धारण गरेको हो।

    परीक्षा केन्द्रगत उमेदवारहरुको रोल नम्बर सहितको विबरण हेर्नुस ।

    https://www.facebook.com/share/p/qeJ3aWbuA4KfrgAD/?mibextid=oFDknk

     

    images
    आइतवार, आषाढ १६ २०८१०५:४७:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार