Aug 13 2026 | २०८३, श्रावण २८ गते

कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा : मधेस प्रदेश

कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा : मधेस प्रदेश

  • 2.1K
    SHARES

  • कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा : मधेस प्रदेश

    साउन, ४ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवाको नतिजा प्रकाशित गरेको छ।

    शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने उमेदवारहरुको बढुवा नावामली प्रकाशित गरेको हो।

    आयोगले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरिएको जनाएको छ । नतिजा शिक्षा विकास निर्देशनालय, जनकपुरधामको वेबसाइट www.edd.madhesh.gov.np मा हेर्न सकिने जनाएको छ ।

    FB_IMG_1721351019962.jpg

    images
    शुक्रवार, श्रावण ४ २०८१०७:१९:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार