Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षकहरूसँग भोलिसम्ममा सहमति हुन्छ- नैन सैंह महर ।

शिक्षकहरूसँग भोलिसम्ममा सहमति हुन्छ- नैन सैंह महर ।

  • 2.1K
    SHARES

  • शिक्षकहरूसँग भोलिसम्ममा सहमति हुन्छ- नैन सैंह महर ।

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय समिती सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार र शिक्षकबीच भोलिसम्म सहमति हुने दावी गरेका छन।

    तत्काल पूरा गर्न सकिने मागलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर शिक्षा ऐन जारीको अवधि निश्चित गर्नेगरी सरकारले सहमति गरी आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने वार्ता अघि बढिरहेको महरले बताए।

    महरले नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले निरन्तरको वार्तापछि सहमतिनजिक पुगेको बताए। 

    images
    मंगलवार, बैशाख १६ २०८२०४:३१:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार