Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिधालय शिक्षा !

एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

  • 888
    SHARES

  • एसईई परिक्षा सम्बन्धि जरुरी सूचना !

    यस बर्षको एसईई परिक्षा जेष्ठ १३ गतेदेखी शुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जरि गर्दै SEE परिक्षा सम्बन्धी सम्पुर्ण जानकारी दिएको हो।

    यसअघि कोभिड १९ का कारण लामो समय शिक्षण सँस्था बन्द भएको हुदा यस बर्षको परिक्षा जेष्ठ मा गर्ने निर्णय गरेको थियो।  परिक्षा बिहान ८ :०० बजे देखि शुरु भै ११:०० बजे सकिने छ।

    परिक्षा सम्बन्धि कुनै कुरा स्पष्ट नभएको खण्डमा राष्ट्रिय परिक्षा बोर्ड को वेब साइड   www.neb.gov.np मा हेर्न सकिने छ। 

    हेर्नुस् समयतालिका सहित ! Screenshot_20210330-195816_Facebook.jpg

    images
    मंगलवार, चैत्र १७ २०७७०८:१९:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार