Oct 04 2026 | २०८३, आश्विन १८ गते

अर्थमन्त्रालय बजेट !

अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने !

अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने !

  • 445
    SHARES

  • अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने !

    १५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

    यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

    images
    शनिवार, जेठ १५ २०७८०५:१८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार