Aug 13 2026 | २०८३, श्रावण २८ गते

श्रीराम–जानकी विवाह महोत्सव: जनकपुरधामका संस्थागत विद्यालय तीन दिन बन्द हुने

श्रीराम–जानकी विवाह महोत्सव: जनकपुरधामका संस्थागत विद्यालय तीन दिन बन्द हुने

  • 377
    SHARES

  • श्रीराम–जानकी विवाह महोत्सव:  जनकपुरधामका संस्थागत विद्यालय तीन दिन बन्द हुने

    ८, मंसिर/ जनकपुरधाम। श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

    प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि १० गतेसम्म विद्यालय बन्द हुने जानकारी दिएका छन।

    हरेक वर्ष झै यो वर्ष पनि ठुलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न, विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरिएको छ ।

    images
    सोमवार, मंसिर ९ २०८२०८:२८:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार