Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेसनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह अन्तर्गत तानडोरी प्रतियोगिता सम्पन्न

नेसनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह अन्तर्गत तानडोरी प्रतियोगिता सम्पन्न

  • 752
    SHARES

  • नेसनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह अन्तर्गत तानडोरी प्रतियोगिता सम्पन्न

    काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत मंसिर २७ गते तानडोरी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छन्।

    IMG-20251214-WA0015.jpg

    उक्त प्रतियोगितामा छात्रा तर्फ माइलस्टोन युथ इङ्लिस स्कूलले प्रथम स्थान हासिल गर्यो। त्यस्तै पिपल्स एकेडेमी द्वितीय र मिलनधर्मस्थली स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

    त्यसैगरी छात्रतर्फको तानडोरी प्रतियोगितामा एलिगेण्ट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। ज्ञानभूमि स्कुल दोस्रो स्थानमा रहँदा ग्रीनफिल्ड स्कुल तृतीय स्थानमा रह्यो । उक्त खेलहरु भीमसेनगोला स्थित अमर आदर्श स्कुलमा भएको थियो।

    images
    आइतवार, मंसिर २९ २०८२१०:०९:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार