Aug 13 2026 | २०८३, श्रावण २८ गते

हिसान नवौं राष्ट्रिय महाधिवेशन शुरु ।

हिसान नवौं राष्ट्रिय महाधिवेशन शुरु ।

  • 539
    SHARES

  • हिसान नवौं राष्ट्रिय महाधिवेशन शुरु ।

    ११, पुस/ काठमाडौं। उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को नवौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । शुक्रवार बुढानिलकण्ठस्थित एक रिसोर्टमा नेपाल सरकारका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा उद्घाटन भयो।

    FB_IMG_1766761244681~2.jpg

    महाधिवेशनमा देशैभरबाट करिब ३ सय प्रतिनिधि उपस्थित हिसानको ९औ राष्ट्रिय महाधिवेशनले नयां कार्यसमिति चयन गर्ने छ ।

    नयाँ कार्यसमितिको नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोक बहादुर भण्डारी दुईजना अध्यक्ष पदको लागि आकांक्षी देखिएका छन् । भने प्रतिनिधिहरुले भने सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठाईरहेका छन् । सहमतिबाट नेतृत्व चयन भएको अवस्थामा बलियो दावेदारको रुपमा बरिष्ठ उपाध्यक्ष युवराज शर्मा रहनुभएको छ।

    हिसानको आठौं महाधिवेशनले बौद्धिक व्यक्तित्व रमेश शिलवाललाई सर्वसम्मत नेत्रित्व चयन गरेको थियो। आज शुरु भएको महाधिवेशन शनिबार सम्पन्न हुने शुचि रहेको छ ।

    images
    शुक्रवार, पौष ११ २०८२०८:४०:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार