मंगलवार, माघ ७ २०८२
६, माघ/ काठमाडौँ । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेद्बारी दर्ता गरेका छन्।
पुनले आज म्याग्दी पुगेर स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि मन्त्री पुनले मन्त्रीबाट राजीनामा दिने कुनै चर्चा थिएन।
यससँगै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता पनि चुनावी प्रतिष्पर्धामा उत्रिने भएका हुन् ।
