Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को वार्षिक परीक्षा बैशाख १४ बाट (तालिका सहित)

कक्षा १२ को वार्षिक परीक्षा बैशाख १४ बाट (तालिका सहित)

  • 638
    SHARES

  • कक्षा १२ को वार्षिक परीक्षा बैशाख १४ बाट (तालिका सहित)

    भक्तपुर, सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले २०८३ मा हुने कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।

    बोर्डका अनुसार २०८३ साल वैशाख १४ गतेदेखि साधारण, प्राविधिक तथा परम्परागत धारातर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा सञ्चालन हुने भएको हो।

    रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका आंशिक परीक्षार्थीहरू समेत उक्त परीक्षामा सहभागी हुने जनाइएको छ। परीक्षा तोकिएको मिति र समयमा नै सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।

    हेर्नुस् तालिका ।

    FB_IMG_1771303659216.jpgFB_IMG_1771303660570.jpg

    images
    मंगलवार, फाल्गुण ५ २०८२१०:३९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार