Aug 13 2026 | २०८३, श्रावण २८ गते

विभिन्न ३४ सुत्रीय माग सहित दार्चुलामा शिक्षकहरु आन्दोलीत !

विभिन्न ३४ सुत्रीय माग सहित दार्चुलामा शिक्षकहरु आन्दोलीत !

  • 520
    SHARES

  • विभिन्न ३४ सुत्रीय माग सहित दार्चुलामा शिक्षकहरु आन्दोलीत !

    दर्चुला - कोभिड खोप, बाल कक्षा शिक्षक, बिद्यालय कर्मचारीको तलब भत्ता लगाएत ३४ सुत्रीय माग सहित शिक्षकहरु आन्दोलन का कार्यक्रम सहित धर्नामा बसेका छन।

    यो संगै नेपाल शिक्षक महासंघ जिल्ला समिती दार्चुलाले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। शिक्षा विकास तथा समन्वय इकाइ समिती दार्चुलामा आज २५ गते धर्ना दिएका हुन साथै ज्ञापनपत्र समेत बुझाएका छन।

    आन्दोलनमा नेपाल शिक्षक महासंघ दार्चुलाका अध्यक्ष राजेश सिह सामन्त पनि सहभागी भएका थिए। पछिल्लो समयमा शिक्षकहरुले ओलि सरकारले चासो नदेखाएको भन्दै आक्रोशित भएका छन।

    यस अघि सुनसरीस्थित इनरुवा नगरपालिकालाई इसीडी शिक्षक र क्रमचारिले ज्ञापन पत्र समेत बुझाएका  छन् । Screenshot_20210710-085509_Facebook.jpg

    images
    शनिवार, आषाढ २६ २०७८०९:२८:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार