Oct 05 2026 | २०८३, आश्विन १९ गते

काठमाडौं महानगरपालिका साक्षर घोषणा: ९६.६ प्रतिशत साक्षर ।

काठमाडौं महानगरपालिका साक्षर घोषणा: ९६.६ प्रतिशत साक्षर ।

  • 840
    SHARES

  • काठमाडौं महानगरपालिका साक्षर घोषणा: ९६.६ प्रतिशत साक्षर ।

    काठमाडौं- कुल जनसंख्याकोे ९६.६ प्रतिशत राष्ट्रिय मापदण्ड अनुसार साक्षर भएपछि काठमाडौ महानगरपालिकालाई आज साक्षर महानगरपालिका घोषणा गरिएको छ ।महानगर शिक्षा विभागको आजको बैठकले साक्षर घँषणा गरेको हो।

    यस अघि बागमती प्रदेशका सबै नगर, महानगरहरु साक्षर घोषणा भैसकेको अवस्थामा काठमाडौं महानगर भने साक्षर हुन घोषणा हुन बाँकी थियो।

    महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले भने हाम्रो (बागमती)प्रदेशका सबै महानगर साक्षर घोषणा भइसकेका तर काठमाडौं महानगर मात्र साक्षर घोषणा हुन बाँकी थियो ।’ उनले भने, ‘गत वर्षदेखि नै गृहकार्य गरेर कुल जनसंख्यामा ९६.६ प्रतिशत साक्षर भएको हुँदा आज साक्षर घोषणा गरिएको तर काठमाडौ महानगरलाई जिल्ला तथा प्रदेशबाट प्रमाण पत्र लिन भने बाँकी छ ।’

     

    images
    सोमवार, भाद्र २१ २०७८०७:४०:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार