Oct 03 2026 | २०८३, आश्विन १७ गते

ब्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने।

ब्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने।

  • 708
    SHARES

  • ब्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने।

    तनहु : व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो। बैठकले व्यास नगरपालिका ले वालबिकास शिक्षक , लेखापाल र विधालय कर्मचारी / सहयोगी लाई संघिय सरकारले तोके बमोजिम तलब क्रमस: रु १५,१००/,१५,५००/ र १४,५०० दिने निर्णय समेत गरेको छ।

    ब्यास नगरपालिकाको बैठकले गरेका निर्णयहरु ।

    FB_IMG_1632409676734.jpg

    images
    बिहिवार, आश्विन ७ २०७८०९:००:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार