Aug 13 2026 | २०८३, श्रावण २८ गते

मेडिकल कलेजमा देखिएको समस्या समाधान गर्न क्रान्तिकारीले बुझायो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र।

मेडिकल कलेजमा देखिएको समस्या समाधान गर्न क्रान्तिकारीले बुझायो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र।

  • 1.0K
    SHARES

  • मेडिकल कलेजमा देखिएको समस्या समाधान गर्न क्रान्तिकारीले बुझायो शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र।

    काठमाडौ - अखिल (क्रान्तिकारी) ( बिप्लव निकट विद्यार्थी संगठन) ले शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संगठनले मेडिकल कलेजहरुले गैरकानुनी ढंगले विभिन्न बहानामा अतिरिक्त शुल्क लिई विद्यार्थी तथा अभिभावकलाई लुट्ने शिक्षण संस्थालाइ कारबाही गरी समस्याको यथाशीघ्र समाधान गर्न माग गर्दै ध्यानाकर्षण पत्र दिएको हो।

    तत्काल चिकित्सा शिक्षा आयोगले तोकेको र सम्बन्धित विश्वविद्यालयको नियम बमोजिम शुल्क लिने गरी पठनपाठन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संगठनको विज्ञप्तिको पूर्णपाठ यस्तो छ :

    FB_IMG_1641736931293.jpg

    images
    सोमवार, पौष २६ २०७८०७:५९:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार