बुधवार, पौष २८ २०७८
काठमाडौ - राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ ।
शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यविधि जारी गरिएको हो ।

https://drive.google.com/file/d/1rukwTFDQarDZoT_KHWAdQJnGfsg-KAdH/view