Oct 02 2026 | २०८३, आश्विन १६ गते

के तपाइले खोप लगाउनु भयो? विद्यार्थीलाई खोप लगाउन पाँच दिन खुल्दै विद्यालय।

के तपाइले खोप लगाउनु भयो? विद्यार्थीलाई खोप लगाउन पाँच दिन खुल्दै विद्यालय।

  • 632
    SHARES

  • के तपाइले खोप लगाउनु भयो? विद्यार्थीलाई खोप लगाउन पाँच दिन खुल्दै विद्यालय।

    माघ १५, काठमाडौ , देशैभरी विद्यार्थीहरुलाई कोभिड - १९ संक्रमण विरुद्धको खोप लगाउन आज (माघ १५) देखि २० गते सम्म पाँच दिन विद्यालय खुल्ने भएका छन्।

    गत मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।

    मन्त्रालयले बिद्यालयहरुले पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन लागिएको जनाएको छ।

    पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।

    सम्पुर्ण विद्यार्थी खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।

     

    images
    शनिवार, माघ १५ २०७८०८:५६:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार