Aug 13 2026 | २०८३, श्रावण २८ गते

८ देखि १२ कक्षा अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो

८ देखि १२ कक्षा अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो

  • 1.4K
    SHARES

  • ८ देखि १२ कक्षा अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत आवेदन खुल्यो

    माघ २८, काठमाडौ - शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले ८-१२ कक्षा अध्यानरत विद्यार्थीका लागि बिपन्न लक्षित छात्रवृत्तिका आवेदन खुला गरेको छ। आ.व. २०७८/७९ मा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव बिकास श्रोत केन्द्रले देशभरका सामुदायिक बिद्यालयका माध्यामिक तह (कक्षा ९-१२) मा अध्यानरत विद्यार्थीहरुको आर्थिक अवस्था पहिचान गरि बिपन्न लक्षित  छात्रवृत्ति आवेदन फारम खुलेको जनाएको छ।

    उक्त छात्रवृत्ति प्राप्त गर्न कक्षा ८ र १० मा अध्यानरत विद्यार्थीहरुलाइ PTM (Proxy Means Testimg) फारम सम्बन्धित बिद्यालयले भर्न भराउन समेत अनुरोध गरेको छ। यस प्रक्रियाको लागि केन्द्रको वेबसाईट www.cehrd.gov.np मा गइ बिद्यालयले PTM फारम डाउनलोड गर्नुपर्ने जनाएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1644577844204.jpgFB_IMG_1644577847148.jpgFB_IMG_1644577888384.jpgFB_IMG_1644578021613.jpg

    images
    शुक्रवार, माघ २८ २०७८०४:३५:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार