बुधवार, फाल्गुण ४ २०७८
माघ ४ हेटौडा - नेपाल सरकार, बागमती प्रदेशले एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालमा नर्स (करार) सिफारिस गरिएको जानकारी गरेको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै करारमा बिद्यालय नर्स सिफारिस गरेको हो।
स्वास्थ्य मन्त्रालयको एक बिद्यालय एक नर्स कार्यक्रम अन्तर्गत बिज्ञापन नं. १/२०७८-७९ करार अनुसार ५ औं तह बिद्यालय नर्स पदका लागि मिति २०७८/१०/ २६ देखि २०७८/१०/२८ सम्म लिएको अन्तरबार्ता उपस्तिथ उमेदवार हरुको सअंख्या २८६ को लिखित परिक्षा, अन्य पक्ष को अङ्क र अन्तर्वार्ता समेत को कुल प्राप्ताङ्कको योग अनुसार छनौट गरिएको जनाएको छ।



























