Oct 02 2026 | २०८३, आश्विन १६ गते

एक विद्यालय एक नर्स कार्यक्रमका लागि विद्यालय नर्स आवश्यकता सम्बन्धी सूचना

एक विद्यालय एक नर्स कार्यक्रमका लागि विद्यालय नर्स आवश्यकता सम्बन्धी सूचना

  • 671
    SHARES

  • एक विद्यालय एक नर्स कार्यक्रमका लागि विद्यालय नर्स आवश्यकता सम्बन्धी सूचना

    फागुन २४, रामेछाप - उमाकुण्ड गाउपालिका रामेछापले एक विद्यालय एक नर्स कार्यक्रमका लागि विद्यालय नर्स आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    गाउँपालिकाको कार्यालयले एक सूचना जरि गर्दै माध्यामिक बिद्यालयहरुमा एक बिद्यालय एक नर्स करार सेवामा बिद्यालय पाँचौं तहको लागि ४ जना नर्स नियुक्ति गर्न सूचना जारी गरेको हो।

    सूचना अनुसार योग्यता पुगेका इच्छुक उमेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयमा तोकिएको कागजात सहित आवेदन दिन सक्नेछन्।

    आवेदन दिन न्युनतम शैक्षिक योग्यता नर्सिङ बिषयमा प्रबिणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ।

    बिस्तृत जानकारीका लागि यस्तो छ सूचना ।

    FB_IMG_1646701184975.jpg

    images
    मंगलवार, फाल्गुण २४ २०७८०८:१०:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार