Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा ११ को पाठ्यक्रम बारेमा परेको रिटको अन्तिम सुनुवाई फेरि सर्यो, सर्न थालेको १० पटक भैसक्यो

कक्षा ११ को पाठ्यक्रम बारेमा परेको रिटको अन्तिम सुनुवाई फेरि सर्यो, सर्न थालेको १० पटक भैसक्यो

  • 679
    SHARES

  • कक्षा ११ को पाठ्यक्रम बारेमा परेको रिटको अन्तिम सुनुवाई फेरि सर्यो, सर्न थालेको १० पटक भैसक्यो

    कक्षा ११ को पाठ्यक्रम बारेमा सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज पनि हुन सकेन । रिट हेर्दा हेर्दे समय अभावका कारण वहस नसकिएपछि रिटको अन्तिम सुनुवाई आज हुन नसकेको हो । यसको अन्तिम सुनुवाई भोलि हुनेछ ।अहिलेसम्म १० पटक सरिसकेको छ।

    images
    सोमवार, पौष २७ २०७७०९:२४:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार