Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्नातक तह तेस्रो बर्षको छात्रवृत्तिका लागि आवेदन फारम खुल्यो

स्नातक तह तेस्रो बर्षको छात्रवृत्तिका लागि आवेदन फारम खुल्यो

  • 697
    SHARES

  • स्नातक तह तेस्रो बर्षको छात्रवृत्तिका लागि आवेदन फारम खुल्यो

    फागुन २९, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय रत्न राज्यलक्षी काम्पसमा स्नातक तह तेस्रो बर्षको छात्रवृत्तिका लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।

    क्याम्पसले एक सूचना प्रकाशित गर्दै २०७५ सालमा भर्ना भएका बिए तेस्रो बर्ष परिक्षा समेत दिइसकेका विद्यार्थीहरुका लागि छात्रवृत्ति आवेदन फारम भर्न सूचना प्रकाशित भएको हो।

    आवेदन फारम २०७८ साल चैत्र १ देखि ६ गतेसम्म बिहान १० देखि ४ बजे सम्म समय तोकिएको छ। फारम भर्दा सफा र बुझिने गरी आफ्नो विवरण भर्नुपर्नेछ । अक्षर नबुझिने फारम उपर कुनै कारबाही हुने छैन । फारम भरेका विद्यार्थीले अन्तरबार्ता चैत्र ८ र ९ गते हुने बताइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1647170769086.jpg

    images
    आइतवार, फाल्गुण २९ २०७८०५:३७:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार