Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को परीक्षा जेठ १६ बाट संचालन हुने।

कक्षा १२ को परीक्षा जेठ १६ बाट संचालन हुने।

  • 836
    SHARES

  • कक्षा १२ को परीक्षा जेठ १६ बाट संचालन हुने।

    चैत ३, काठमाडौ - कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गरिने भएको छ । परिक्षा संचालन को औपचारिक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज शुक्रबार बस्दैछ ।

    बोर्डको विश्वस्तसूत्र अनुसार आगामी जेठ १६ गतेबाट परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिएको र त्यसलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्ने जनाइएको छ। परीक्षा तालिका आजकाे बाेर्ड बैठकपछि सार्वजनिक गरिने बताइएको छ।

    बोर्डले अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने कार्यको थालनी गएको परीक्षाबाट सुरु गरिएकोले यसपटक पनि अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ ।

    बोर्डका पदाधिकारीका अनुसार परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ ।

     

    images
    शुक्रवार, चैत्र ४ २०७८०६:३४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार