Aug 14 2026 | २०८३, श्रावण २९ गते

अनलाइन तालिम कार्यक्रमका लागि आवेदन पेश गर्ने बारेको सूचना ।

अनलाइन तालिम कार्यक्रमका लागि आवेदन पेश गर्ने बारेको सूचना ।

  • 994
    SHARES

  • अनलाइन तालिम कार्यक्रमका लागि आवेदन पेश गर्ने बारेको सूचना ।

    चैत ९, काठमाडौ - शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले अनलाइन तालिम कार्यक्रमकालागि आवेदन पेश गर्ने बारे सूचना प्रकाशित गरेको छ।

    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय कर्मचारी प्रशासन तथा सुशासन प्रबर्धन शाखाले मिति २०७८ चैत १ को पत्र अनुसार मलेशियाको विभिन्न संस्थाद्वारा संचालन हुने अनलाइन कार्यक्रम मा उपयुुक्त उमेद्वार मनोनयन गरि पठाउन निर्देशन सहित सूचना प्रकाशित गरेको हो।

    तालिममा सहभागी हुनकालागी https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1782632781.pdf लिङ्कमा गइ फारम डाउनलोड गरि teachertrainingsection@gmail.com मा पठाउन सकिने बताइएको छ।

    यस्तो छ सूचना

    FB_IMG_1648039153339.jpgFB_IMG_1648039155709.jpgFB_IMG_1648039157406.jpgFB_IMG_1648039159608.jpgFB_IMG_1648039184262.jpgFB_IMG_1648039187112.jpgFB_IMG_1648039189494.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार