बिहिवार, चैत्र १० २०७८
चैत १०, काठमाडौ - रत्न राज्यलक्ष्मी क्याम्पसद्वारा ग्रामीण बिकास (Music) मुख्य विषय लिइ बि.ए. (२०७५ भर्ना समूह) तेस्रो वर्षको अन्तिम परीक्षा दिएर बसेका (नियमित तथा आंशिक) विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ।
क्याम्पसका अनुसार प्रयोगात्मक परीक्षा चैत १५, १६ र १७ गते संगीत बिषयको कक्षाकोठामा हुने बताइएको छ।
