Oct 02 2026 | २०८३, आश्विन १६ गते

CTEVT द्वारा पुर्व सिकाइको मान्यता विधि बाट सीप परिक्षणको आवेदन आह्वान ।

CTEVT द्वारा पुर्व सिकाइको मान्यता विधि बाट सीप परिक्षणको आवेदन आह्वान ।

  • 933
    SHARES

  • CTEVT द्वारा पुर्व सिकाइको मान्यता विधि बाट सीप परिक्षणको आवेदन आह्वान ।

    चैत्र / १४, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) राष्ट्रिय सीप परिक्षण समितीले पुर्व सिकाइको मान्यता (Recognition of Prior Learning-RPL) विधि बाट सीप परिक्षणको आवेदन आह्वान गरेको छ।

    राष्ट्रिय सीप परिक्षणसमिति बाट स्वीकृत राष्ट्रिय व्यावसायगत सीप प्रणालिका अनुसार नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना दोश्रोको सहयोगमा नि:शुल्क एकाइगत दक्षता सीप परिक्षण संचालन हुने भएको हो।

    परिक्षणमा सहभागी हुन १६ बर्ष उमेर पुगेको तथा वैदेशिक रोजगारी बाट फर्किएका वा सम्बन्धित पेशा कार्यमा अनुभव भएका नेपाली नागरिकहरु लाई आफुलाइ पायक अर्ने ठाउँ मा गएर फार्म भर्न सकिने छ।

    आवेदन फारम भर्न सम्बन्धित ब्यबसायको स्वो घोषणा फारम तथा आवेदन फारम CTEVT अन्तर्गत NSTB को वेबसाईट www.ctevt.org.np, www.nstb.org.np बाट डाउनलोड गरि तोकिएको केन्द्र बाट भर्न सकिने छ।

    आवेदन फारम मिति २०७९ बैशाख ४ गते भित्र बुझाउनुपर्ने छ । यदि बुझाउने अन्तिम दिन बिदा परेको अवस्थामा त्यसको फोश्रो दिन फारम बुझाउन सकिने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20220328-072442_Facebook.jpg

    images
    सोमवार, चैत्र १४ २०७८०८:१५:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार