बुधवार, चैत्र २३ २०७८
चैत / २३, काठमाडौ - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालीको नियमित / आंशिक परीक्षाहरूको परीक्षा केन्द्र कायम गरेको छ।
परिषदले एक सूचना प्रकाशित गर्दै २०७८ फागुन २० गते प्रकाशित परिक्षा आवेदन फारम भर्ने बारे सूचना बमोजिम रित पुर्बक फारम भरेका परिक्षार्थी हरुको मिति २०७८ चैत ३० देखि संचालन हुने परिक्षाको परीक्षा केन्द्र कायम गरिएको हो।








