Oct 02 2026 | २०८३, आश्विन १६ गते

परिक्षा अगावै कक्षा ८ का सबै प्रश्नपत्र आउट।

परिक्षा अगावै कक्षा ८ का सबै प्रश्नपत्र आउट।

  • 1.2K
    SHARES

  • परिक्षा अगावै कक्षा ८ का सबै प्रश्नपत्र आउट।

    चैत, २९ / सिराहा - मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लामा कक्षा ८ का सबै प्रश्नपत्र परीक्षा अगावै आउट भएका छन्। जिल्लाको मिर्चैया नगरपालिकामा प्रश्नपत्र आउट भएको बुजिएको छ।

    चैत २८ गते बिहान परिक्षा अगावै विद्यार्थीको हातमा भेटिएको कम्प्युटरको प्रश्न दिउंसो परीक्षामा दिइएको प्रश्नसंग हुबहु मिलेको बताइएको छ।

    श्रोतका अनुसार आजको प्रश्न समेत आउट भैसकेको तर गोपनीयताको कारण पोष्ट गर्न असमर्थ भएको बुझिएको छ। बिस्तृत विवरण आउन बाँकी ।

    FB_IMG_1649674200382.jpgFB_IMG_1649674202337.jpgFB_IMG_1649674204847.jpgFB_IMG_1649674206495.jpgFB_IMG_1649674208060.jpgFB_IMG_1649674209710.jpgFB_IMG_1649674211444.jpgFB_IMG_1649674213094.jpg

    images
    मंगलवार, चैत्र २९ २०७८०६:२७:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार