सोमवार, बैशाख २६ २०७९
बैशाख, २६- काठमाडौ । पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा संचालित कक्षा ८ को नतिजा प्रकाशित गरेको छ। परिक्षा संचालन तथा समन्वय समिती पोखरा एक सुचना जारी गर्दै नतिजा प्रकाशित गरेको हो।
महानगरपालिकाले मिति २०७८ चैत २८ देखि २०७९ बैशाख ७ गते सम्म संचालन गरेइ महानगर स्तरीय परीक्षा - २०७८ को नतिजा प्रकाशित गरेको जनाएको छ।
महानगरले आफू मातहत कक्षा ८ सम्म संचालन भएका बिद्यालयले शिक्षा महाशाखामा सम्पर्क गरि ग्रेटलेजर बिद्यालयको सुचना पाटीमा टाँस गरिदिन हुन समेत अनुरोध गरेको छ।
