Aug 13 2026 | २०८३, श्रावण २८ गते

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खुल्यो विभिन्न पदमा दरखास्त। (विज्ञापनसहित)

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खुल्यो विभिन्न पदमा दरखास्त। (विज्ञापनसहित)

  • 1.3K
    SHARES

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खुल्यो विभिन्न पदमा दरखास्त। (विज्ञापनसहित)

    जेठ, २७ काठमाडौ - कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न पदमा दर्खास्त खुलेको छ। बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्क परीक्षाबाट विभिन्न पदपूर्ति का लागि दर्खास्त आह्वान गरेको हो ।

    विश्वविद्यालयले गोरखापत्रमा एक सुचना प्रकाशित गरि रिक्त रहेका पदहरू आन्तरिक, खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति  गर्नका लागि आज विज्ञापन गरेको छ ।

    सुचना अनुसार आवश्यक योग्यता र सेवा शर्त पूरा गरेका योग्य नेपाली नागरिकहरूबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको अनलाइन sc.afu.edu.np  मार्फत दरखास्त आव्हान गरेको छ ।

    यस्तो छ बिज्ञापन र फारम

    Screenshot_20220610-062234_Facebook.jpgScreenshot_20220610-074218_Drive.jpgScreenshot_20220610-074237_Drive.jpgScreenshot_20220610-074252_Drive.jpgScreenshot_20220610-074305_Drive.jpgScreenshot_20220610-074320_Drive.jpg

    images
    शुक्रवार, जेठ २७ २०७९०७:४८:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार