Oct 08 2026 | २०८३, आश्विन २२ गते

निजि कलेजको शुल्कको बिरोध गरेको भन्दै शिक्षकलाइ निस्कासन ।

निजि कलेजको शुल्कको बिरोध गरेको भन्दै शिक्षकलाइ निस्कासन ।

  • 495
    SHARES

  • निजि कलेजको शुल्कको बिरोध गरेको भन्दै शिक्षकलाइ निस्कासन ।

    असार, २७ काठमाडौ । ब्याङ्ग्य मार्फत शुल्कको बिरोध गरेको भन्दै राजधानिको एक कलेजले शिक्षकलाइ निस्कासन गरेको छ। राजधानिको सुकेधारा स्थित बागमती कलेजले कमेडी हबका कलाकार शिक्षक दीपेन्द्र प्रसाईंलाई उनी कार्यरत बागमती कलेजले निष्कासन गरेको हो।

    टेलिभिजनमा प्रसारित केदार घिमिरे (माग्ने बुडा) द्वारा निर्देशित ब्याङ्ग्यात्मक कार्यक्रममा उनले निजि स्कुल कलेजले लिने गरेको अत्यधिक शुल्कको बिरोध र सुबिधा दिएको भन्दै गरेका थिए। उनि विगत पाँच वर्षदेखि बागमती कलेजमा पढाइरहेका थिए। आफुलाई अचानक जागीरबाट हटाएको जानकारी कमेडी हबका कलाकार दीपेन्द्र प्रसाईंले गराए। उनले शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर ल्याएको भन्दै आफूलाई निष्कासन गरिएको प्रसाईंले बताए ।

    FB_IMG_1657523832201.jpg

    images
    सोमवार, आषाढ २७ २०७९०१:२४:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार