Aug 14 2026 | २०८३, श्रावण २९ गते

दयनीय शिक्षाको अवस्था: कुल बजेट १० करोड, बैठक भत्ता ६ करोड ।

दयनीय शिक्षाको अवस्था: कुल बजेट १० करोड, बैठक भत्ता ६ करोड ।

  • 781
    SHARES

  • दयनीय शिक्षाको अवस्था: कुल बजेट १० करोड, बैठक भत्ता ६ करोड ।

    असार, ३० काठमाडौ । महालेखापरिक्षकको ५९ औं प्रतिबेदन सार्वजनिक गरेको छ। जस अनुसार शिक्षाको अवस्था प्रतेक बर्ष खस्किदो छ।

    यसै सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार मध्य बैठक भत्तामा मात्र रू.६ करोड ६ लाख २९ हजार खर्च गरेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरेको छ ।

    त्यसैगरी महालेखापरिक्षकको प्रतिवेदन अनुसार नेपालमा बिगत ४ बर्षमा बाहिरिने युवा हरुको संख्या ५० लाख नाघेको छ।

    प्रतिवेदन अनुसार ४ वर्षमा मात्रै ५० लाख नेपाली युवा रोजगारका लागि विदेशिएका छन् । प्रतिवेदन अनुसार आ. व. २०७७/७८ : १०.९ लाख , २०७६/७७ मा : ११.३ लाख, २०७५/७६ : मा ११.२ लाख र २०७४/७५ : १६.८ लाख युवा रोजगार को शिलशिलामा बाहिरिएका छन।

     

    images
    बिहिवार, आषाढ ३० २०७९०७:०२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार