Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रदेश भित्र एक बिद्यालय एक नर्सको व्यवस्था ।

प्रदेश भित्र एक बिद्यालय एक नर्सको व्यवस्था ।

  • 516
    SHARES

  • प्रदेश भित्र एक बिद्यालय एक नर्सको व्यवस्था ।

    साउन, ३ काठमाडौ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सामुदायिक 'एक बिद्यालय एक जना नर्स' अनिवार्य गर्ने बताउनु भएको छ। एक बिद्यालय एक नर्स कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० भित्र बसै बिद्यालयमा नर्सको ब्यवस्था गर्ने बताएकी हुन।

    धुलिखेल अस्पताल को २५ औ बार्षिक उत्सवको कार्यक्रमअन्तर्गत 'Basis Life Sports Day' मा मन्त्री लामाले हाल सम्म ११९ वटा स्थानिय तहका ४५९ बिद्यालयमा एक बिद्यालय एक नर्स को ब्यबस्था गरिसकेको बताउनु भयो। त्यसैगरि बाँकी हरेका ६० वटा बिद्यालयमा नर्सको ब्यबस्था गर्न बजेट छुट्याइएको र यहि आर्थिक बर्ष भित्र सबै बिद्यालयमा नर्सको व्यवस्था गर्ने बताउनु भयो।

    यसअघि सरकारले देशैभरी सामुदायिक बिद्यालयहरुमा 'एक बिद्यालय एक नर्स' कार्यक्रम संचालन गर्ने कार्यबिधी ल्याइसकेको छ। जसको लागि बिद्यालयहरुको छ्नोट समेत भएको थियो।

    images
    मंगलवार, श्रावण ३ २०७९०६:२१:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार