Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसइइको नतिजा आउन साउन १० गते कुर्नुपर्ने।

एसइइको नतिजा आउन साउन १० गते कुर्नुपर्ने।

  • 786
    SHARES

  • एसइइको नतिजा आउन साउन १० गते कुर्नुपर्ने।

    साउन, ३ काठमाडौ । माध्यमिक शिक्षा एसइइ को नतिजा आउन साउन १० गते सम्म कुर्नुपर्ने भएको छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसइइ नतिजा साउन १० गते सम्म प्रकाशित गर्ने बताएको हो।

    परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार विद्यार्थीको प्राप्ताङ्कलाइ इन्ट्री गरेर हाजिरी, विद्यार्थीको रोलनम्बर त्रुटि भए नभएको हेर्ने प्रक्रिया रहेकोले साउन१० गते सम्म सबै काम सकेर नतिजा प्रकाशित गर्ने बताइएको छ।

    रायमाझिका अनुसार हाल रोल नम्बर मिलाउने, हाजिरी हेर्ने र त्रुटि भए नभएको मसिनो गरि हर्न काम भइरहेको बताए।

    यसअघि बोर्डले असार ३२ गते नतिजा प्रकाशित गर्ने गरि तालिका बनाएको थियो। असार ३२ गते प्रकाशित हुने नभएपछी साउनको पहिलो हप्ता प्रकाशित गर्ने बताइएको थियो। तर विभिन्न प्राबिधिक काम भन्दै साउन १० गते नतिजा प्रकाशित गर्ने जनाइएको छ।

     

    images
    मंगलवार, श्रावण ३ २०७९०९:४५:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार