Oct 02 2026 | २०८३, आश्विन १६ गते

अघिल्लो आर्थिक वर्षको कोटाभन्दा बढी अनुदान शिक्षक नियुक्ति नगर्नु ।

अघिल्लो आर्थिक वर्षको कोटाभन्दा बढी अनुदान शिक्षक नियुक्ति नगर्नु ।

  • 772
    SHARES

  • अघिल्लो आर्थिक वर्षको कोटाभन्दा बढी अनुदान शिक्षक नियुक्ति नगर्नु ।

    साउन, १५ काठमाडौ । शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले आर्थिक बर्ष २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटा भन्दा बढी शिक्षण सहयोग अनुदानका शिक्षक नियुक्ति नगर्नु हुन सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ। एक सुचना जारी गर्दै केन्द्रले ७५३ वटै स्थानिय तहलाइ यस्तो निर्देशन दिएको हो।

    बिद्यालय शिक्षा क्षेत्र योजना तर्फ सशर्त अनुदानको रुपमा बित्तिय हस्तान्तरण भइ स्थानिय तह मार्फत कार्यन्वयन हुने गरि कार्यक्रम स्वीकृत भइसकेकोले उक्त स्वीकृत कार्यक्रमको बि.नं. २.७.१३.४० माध्यामिक तह कक्षा (९ र १०) मा अंग्रेजी, गणित र बिज्ञान बिषयमा शिक्षण सहयोग अनुदान शिर्षकको कार्यक्रममा अर्को ब्यबस्था नभएसम्म अनुदानका शिक्षक नियुक्ति नगर्नु हुन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

    FB_IMG_1659260141129.jpg

    images
    आइतवार, श्रावण १५ २०७९०५:३०:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार