Oct 02 2026 | २०८३, आश्विन १६ गते

पुर्वाञ्चल बिश्वबिद्धालयको परीक्षा मिति संशोधन। (सूचना सहित)

पुर्वाञ्चल बिश्वबिद्धालयको परीक्षा मिति संशोधन। (सूचना सहित)

  • 507
    SHARES

  • पुर्वाञ्चल बिश्वबिद्धालयको परीक्षा मिति संशोधन। (सूचना सहित)

    भदौ, २१ काठमाडौ । पुर्वाञ्चल बिश्वबिद्धालयले इन्जिनियरिङ संकायका परीक्षा कार्यक्रमहरुको मिति संशोधन गरेको छ।

    बिश्वबिद्धालयले एक सूचना जारी गर्दै इन्जिनियरिङ संकाय अन्तर्गत BE (Civil/ Computer/ E&C/ Electrical/ Geomatic/ Biomedical/ B. Arch/ प्रथम सेमेस्टर तथा स्नातकोत्तर तह M.Sc. ISC/ M.Sc. EM/ M.Sc / UDC/ ME. earthquake दोश्रो सेमेस्टर नियमित तथा आंसिक परिक्षा मिति संशोधन गरेको हो।

    मिति २०७९ भदौ २४ गतेदेखी संचालन हुने भनिएको परीक्षा मिति संशोधन भइ मिति २०७९ असोज ११ गते देखि संचालन हुने बताइएको छ। बिश्वबिद्धालयले बाँकी परीक्षाहरु भने पुर्व प्रकाशित परिक्षा तालिका अनुरुप हुने जानकारी गराएको छ।

    FB_IMG_1662454635250.jpg

    images
    मंगलवार, भाद्र २१ २०७९०३:००:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार