Aug 14 2026 | २०८३, श्रावण २९ गते

त्रिचन्द्रमा नेविसंघले गर्‍यो ढुङ्गमुढा, पढाइ प्रभावित ।

त्रिचन्द्रमा नेविसंघले गर्‍यो ढुङ्गमुढा, पढाइ प्रभावित ।

  • 451
    SHARES

  • त्रिचन्द्रमा नेविसंघले गर्‍यो ढुङ्गमुढा, पढाइ प्रभावित ।

    भदौ, २६ काठमाडौ । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। राष्ट्रपतिले नगरिकता बिधेयक पास गर्न ढिलाइ गरेको भन्दै कांग्रेस विद्यार्थी संगठन र प्रहरी बीच ढुङ्गा हानाहान भएको हो।

    यसअघि नेबिसंघले राष्ट्रपतिको पुत्लादोहन गर्ने कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा प्रहरिले हस्तक्षेप परेपछी नेबिसंघ समर्थक विद्यार्थीहरु कलेज भित्र गएर ढुङ्गा प्राहार गर्न थालेको बताइएको छ। नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो।

    नेबिसंघ को आन्दोलन को कारण विद्यार्थीहरुको बढाइ मा समेत अबरोध भएको छ।

    नागरिकता बिधेयक स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।

    नेबिसंघ को यो कार्य तपाइलाइ कस्तो लाग्यो?

     

    images
    आइतवार, भाद्र २६ २०७९१०:३८:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार