Aug 13 2026 | २०८३, श्रावण २८ गते

मावि शिक्षक पदको गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

मावि शिक्षक पदको गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

  • 964
    SHARES

  • मावि शिक्षक पदको गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन । (नतिजा सहित)

    असोज, ३० काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ। आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको हो ।

    शिक्षक सेवा आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् । आयोगले नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको जनाइको छ।

    यस्तो छ नतिजा ।

    FB_IMG_1665920896807.jpgFB_IMG_1665920898816.jpgFB_IMG_1665920900545.jpgFB_IMG_1665920900545.jpgFB_IMG_1665920902394.jpgFB_IMG_1665920903928.jpgFB_IMG_1665920906136.jpg

    images
    आइतवार, आश्विन ३० २०७९०७:५५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार