Oct 09 2026 | २०८३, आश्विन २३ गते

त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने ।

त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने ।

  • 520
    SHARES

  • त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने ।

    मंसिर, १२ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको ४८ औं दिक्षान्त समारोह बारे सुचना प्रकाशित गरेको छ। बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार समारोह आगामी मंसिर २३ गते पुल्चोक क्याम्पस पुल्चोक खेलमैदानमा हुने भएको छ।

    दिक्षन्तमा भाग लिन विद्यार्थीहरुले आ-आफ्नो गाउन /स्कार्प / टोपी लगाएर बिहाम १० बजे भित्र समारोहमा प्रवेश गरी Seating Arrangement अनुसार तोकिएको स्थानमा बसि सक्नुपर्ने सुचनामा जानकारी दिएको छ।

    त्यसैगरी बिद्यावारिधी (Ph.D.) दिक्षान्त पदक पुरस्कार प्रप्त गर्नुहुने विद्यार्थीहरु अहाडिको Row मा आफ्नो नाम तोकिएको स्थानमा बस्नुपर्ने छ।

    FB_IMG_1669595969174.jpg

    images
    सोमवार, मंसिर १२ २०७९०७:४०:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार