Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ महानगरले लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई करारमा राख्ने ।

काठमाडौ महानगरले लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई करारमा राख्ने ।

  • 799
    SHARES

  • काठमाडौ महानगरले लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई करारमा राख्ने ।

    मंसिर, २० काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकिल्पक सूचीमा रहेका ईन्जिनियरहरुलाई करारमा नियुक्त गर्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    आज मंगलवार जारी गरेको सूचना अनुसार आयागेले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक ईन्जिनियर, स्ट्रक्चर ईन्जिनियरलाई योग्यता क्रम अनुसार करारमा नियुक्ति गर्नेछ।

    यसअघि महानगरको कार्यपालिका वैठकहरुमा वडाध्यक्षहरुले बारम्बार इन्जिनियर नहुँदा समस्या सिर्जना भएको भन्दै आवाज उठाउँदै आएकोले हरेक वडामा डाक्टर, इन्जिनियर र नर्स राख्ने निर्णय गरेको थियो ।

    हेर्नुस महानगरले जारी गरेको सूचना ।

    FB_IMG_1670305183255.jpg

    images
    मंगलवार, मंसिर २० २०७९०७:२५:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार