Oct 09 2026 | २०८३, आश्विन २३ गते

सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग ।

सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग ।

  • 2.0K
    SHARES

  • सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग ।

    पौष, ३ काठमाडौ । बागमती प्रदेश शिक्षा बिकाश निर्देशनालयले बागमती प्रदेश भित्र सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित सुधार कार्यक्रमका लागि सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग गरेको छ। निर्देशनालयले एक सूचना जारी गर्दै आ.व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका कक्षा १ देखि ८ सम्म संचालित आधारभुत र माध्यामिक बिद्यालय हरुलाइ आवेदन माग गरेको हो।

    सिकाइ उपलब्धीमा आधारित प्रोत्साहन अनुदान विद्यार्थीकेन्द्रित ब्यबस्थापन सुधार अनुदान उपलब्ध गराउने कार्यक्रम भएको हुदा मापदण्ड अनुसार सर्तहरु ओउरा गरेका इच्छुक सामुदायिक बिद्यालयहरुले अनुदान प्राप्त गर्नका लागि निवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ।

    निर्देशनालयका अनुसार निवेदन यो सुचना जारी भएको १५ दिन भित्र अनलाइन मार्फत आधिकारिक प्रमाणपत्रका आधारमा विवरण भरी edd.bagmati.gov.np मा लगइन गरि निवेदन पेस गर्न सक्नेछन।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20221218-064950_Facebook.jpg

    images
    आइतवार, पौष ३ २०७९०७:५५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार