Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना खुल्यो।

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना खुल्यो।

  • 910
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना खुल्यो।

    पौष,२१ काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयमा शैक्षिकसत्र २०७९/८० को लागी स्नातकोत्तर तहमा विद्यार्थी भर्ना खुलेको छ। बिश्वबिद्धालय ग्राजुयट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत केन्द्रिय बिभागगरुमा संचालित स्नातकोत्तर तहका M.Sc in Strctural engineering, M.Sc. in Construction Management rbM.Sc. in physics भर्ना खुलेको हो।

    बिश्वबिद्धालयलेजारी गरेको सुचना अनुरुप भर्ना आवेदन फारम भर्न मिति २०७९ पौष २१ गते देखि माघ २५ गतेसम्म बिश्वबिद्धालयको वेबसाईट www.entrance.mu.edu.np मा login गरि भर्न सकिने छ। यसको लागि प्रवेश ओअरिक्षा २०७९ माघ २८ गते बिहाना ११ बजे देखि १ बजे सम्म संचालन हुने छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1672881798902.jpg

    images
    बिहिवार, पौष २१ २०७९०७:३६:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार